गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण

पाेखरा- गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले आज दुई वटा विधेयक प्रमाणीकरण गरेका छन्। उनले ‘वर, पीपल, समी र चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक’ र ‘सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरे । गण्डकी प्रदेशसभाले यही माघ ८ गते उक्त विधेयक पारित गरेको थियो । नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम … Continue reading गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण